‘ज्यानका लागि अंग’ र ‘ज्ञानका लागि शरिर’ दान ।

विश्व अंगदान दिवस-अगष्ट १३, २०२६ (२०८३ साउन २८) का दिन मस्तिष्क मृत्युपछी आवश्यक व्यक्तिको ‘ज्यान’ जोगाउनका लागि अंगहरु र मेडिकल विद्यार्थीको ‘ज्ञान’ को लागि मृत शरिर दान गरियो। सपरिवार, आफन्त र निकट मित्रहरुको सहयोग र जानकारीको लागि यहा राखेकी छु । मृत्यु वा मस्तिष्क मृत्यु पछि यस कार्यमा यहाहरू उक्त अंग वाँ शरिर सम्बंधित अस्पतालसम्म पुर्याईदिनुहुने समेत अपेक्षा राखेकी छु । धन्यवाद !