यो, कार्यथलोमा रहेका श्रमिकलाई लक्ष्यित गरेर उनीहरु बीच जेण्डर अवधारणाको वारेमा प्रशिक्षण तथा छलफल सचालनको लागि सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने उद्देश्यले तयार गरिएको सामग्री हो । तापनि जेण्डर समानता सम्बन्धी आधारभुत जानकारी राख्न र अवधाणागत स्पष्टताका लागि सवैका लागि उपयोगी हुन सक्ने छ भन्ने अपेक्षा राखिएको छ ।
Download