अाजकाे युग सुचना प्रविधिकाे हाे र यसकाे सही उपयाेग गर्न सक्नेले नै समयकाे गतिलाइ पछ््याउन सक्छ । यही सत्यलाइ अनुभुत गर्दै अाज साउन २० गते िजफण्टकाे राष्ट्रिय कमिटी सदस्य बीच सुचना र संचार प्रविधि तथा सामािजक संजालकाे उपयाेगिता र प्रयाेगकाे वारेमा जानकारीमुलक कार्यक्रम सम्पन्न गरीयाे ।
यस कार्यक्रकमले पुराना साथीहरुलाइ सावधान बनाएकाे छ भने नया सािथहरुलाइ िसक्ने भाेग जगाएकाेछ । इन्टरनेटमा खेल्ने वानी नपरेका सािथहरुवाट पनि इमेल, फेसवुक लगायत एकाउन्ट खाेल्न र चलाउन िसक्ने तािलमकाे माग शुरु भएकाे छ ।
कार्यक्रममा सहयाेग पुर्याउनु हुने कम्प्युटर एसाेिसयसन अफ नेपालका साथिहरु राेमकान्त पाण्डे अमृत पन्त देवेश लाेहनी रुद्र ज्ञवाली अाेम खड्का र जीवन कार्कीलाइ िवशेष धन्यवाद ।