स्टडी सर्कल अभियान

जिफण्टले श्रमिक महिला विच सचेतना तथा नेतृत्व विकास अभियानकाे लागि याे पुस्तिका २०६० मा प्रकाशन गरिएकाे थियाे । देशभरीमा झण्डै ४०० वटा स्टडी सर्कल संचालन गरिएकाे थियाे ।