जिफण्टले २०६३ मा आफ्नाे संरचनाभित्र लैंगिक सहभागिता, समानता र न्यायकाे अवस्था के र कस्ताे छ? भन्ने विषयमा व्यवस्थित रुपमा जेण्डर अडिट गरिएकाे थियाे । त्यसका आधारमा तयार गरिएकाे २० उपफव्धी र २० सुझावकाे दस्तावेजका रुपमा प्रकाशन गरिएकाे पुस्तिका ।