संसदसंग सम्बन्धित भएर विभिन्न विषयमा संचार माध्यमसंग भएका कुराकानी

 

महिला विरुद्ध हिंसाकाे १६ दिने अभियानसंग सम्बन्धित भएर गरिएकाे कुराकानी (मंसिर २१, २०७५)

 

(मंसिर १६, २०७५)

नागरिकताकाे अाधार-बंश । बंशकाे अाधार वावु मात्र वा अामा पनि ? अामा . वावुकाे नागरिक हैसियत समान वा फरक ? थाहासंचारसंगकाे कुराकानी।

http://cdn3.thahanews.com/media/radio_audio/2018/12/02/The_News_Plus_2075-08-16_Deviram_Sir.mp3?fbclid=IwAR3hG3szm2qH6u09MDdkLdMDsPY4tmyMfwlhKLhcU2xJ1iDFpSbbw2V8pYI

 

(मंसिर १०, २०७५)

मेरो छोरा मात्र छ त्यसैले ढक्कछु भन्ने प्रवृत्तीले समाजमा विद्यमान पितृसत्ताको अवस्था देखाउछ । हिंसा न्युनिकरणका लागि हरेक वावु आमा आफ्ना सन्तानलाई सुसंस्कृत र मर्यादित वनाउने कुरामा ज़िम्मेवार हुनुपर्छ

 

 

 

(मंसिर ०७, २०७५)

वेराेजगारीकाे समस्या नेपाली श्रम वजारमा कामकाे अभाव वा सीप र श्रमप्रतीकाे सामाजिक मर्यादा र दृष्टिकाेण ?

blob:https://www.youtube.com/b6f9500e-032d-498a-9e3d-29c0f2d85d68

अशाेज १९, २०७५ (Oct 5, 2018)

 

असंगठित क्षेत्रका कामला/ महिलाले धाेग्नुपर्ने पेशागत विभेद र हिंसा, समकाेण

https://www.youtube.com/watch?v=3dGEfX2DkKg

कार्तिक ०९, २०७५)

मिटु माेभमेण्ट मुलत कार्यथलाेमा हुनेकाे याैनजन्य हिंसा  विरुद्धकाे अान्दाेलन हाे ।