निर्वाचन नजिकिँदै गर्दा साना-ठूला पार्टीहरू वाम तथा लोकतान्त्रिक ध्रुवीकरणमा कस्सिएका छन् । यसले निर्वाचनमा के प्रभाव पार्ला ? अनि यसले संविधान कार्यान्वयन तथा संघियताको बाटोमा बाधा पुर्याउला कि मद्दत गर्ला ?
नेपाली कांग्रेसका गगन थापा र राष्ट्रिय जनताका मनिष सुमनसँगको बहस । कार्तिक १२। २०७४
कार्तिक १२, २०७४