भारतमा अनाैपचारिक मात्र हाेइन,गैर परम्परागत क्षेत्रमा काम गर्ने श्रमिककाे विचमा काम गर्ने संस्था अाजाद फाउन्डेसनले यही जनवरी १६-१८ मा एउटा अन्तरराष्ट्रिय सम्मेलनकाे अायाेजना गरेकाे थियाे । १७ तारिककाे कार्यक्रममा कि-नाेट स्पिचका रुपमा नेपालमा महिला अान्दाेलनले गरेका उपलव्धीकाे वारेमा राखिदिन अाग्रह गरिए अनुसार १६ काे साझ गएर १५ मिनेटमा अाफ्नाे कुरा राखेर १७ तारिक साझ नेपाल फर्किए । त्यहा गरिएकाे प्रस्तुतीकाे सारसंक्षेपकाे फाइल तफ राखिएकाेछ ।
कार्यक्रममा हिंसामुक्त समाज निर्माणमा केटा याने पुरुषकाे सहभागितामा काम गर्ने संस्थासंग सिक्न पर्ने कुरा हाम्राे लागि महत्वपुर्ण थियाे ।