संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आयोजनामा श्रमिक महिलाहरुको राष्ट्रिय कार्यक्रम समपन्न भएको छ । महिला विरुद्ध हिंसा अन्त्यको १६ दिने अभियानको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा कानुनमा महिला श्रमिक विषयमा छलफल गरिएको थिया े । यस सन्दर्भमा नेपालमा हालसम्म घोषणा भएका संविधानहरुले श्रमिकका/महिलाका वारेमा गरेका व्यवस्थाको वारेमा प्रस्तुत कार्यपत्र