सहभागी नामक संस्थाले भदाै १, २०७५ मा एउटा कार्यक्रम अायाेजना गरेकाे थियाे र उक्त कार्यक्रममा मुलत चारवटा राजनीतिक दल। नेकपा एमाले, नेकपा नेपाली कंग्रेस, नेकपा माअाेवादी केन्द्र र मधेश केन्द्रित दलकाे तर्फवाट क्रमश बिन्दा पाण्डे, पम्फा भुषाल, शशी श्रेष्ठ र सीमा सिंहले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । धेरैजसाे अलिखित रुपमा रहेकाे इतिहासलाइ लिखित दस्तावेजकाे रुपमा रुपान्तरण गर्ने प्रक्रियामा याे कार्यक्रम महत्वपुर्ण रहेकाे सहभागिकाे अनुभुती रहेकाेछ । जसकाे सुझाव छ, यसलाइ पुस्तक अाकारमा निकालिनु उपयुक्त हुन्छ ।
कार्यक्रम डा. मिना अाचार्यकाे अध्यक्षता र विभिन्न क्षेत्रका महिला अगुवाकाे सहभागितामा सम्पन्न भएकाे थियाे ।
Papers presented in the program by
Shashi Shrestha – Women Movement
Seema Singh – Women and Madhesh