हाल संसदमा नागरिकता लगायत माैलिक हक कार्यान्वयन सम्बन्धि कानुन बनाउने प्रकृया अगाडी बढिरहेकाे सन्दर्भमा तत्कािलन अवस्थामा उक्त मस्याैदा गरिरहदा कुन अवधारणा र साेचकाे अाधारमा मस्ययाैदा गरिएकाे थियाे भन्ने जानकारीका लागी याे अवधारणापत्र अपलाेड गरिएकाेछ र अावश्यक हुने साथिहरुले डाउनलाेड गरेर हेर्नुहुन अाग्रह छ ।

1. Amendment- Citizenship

2. नागरिकता र माैलिक हक सम्बन्धि अवधारणा पत्र २०६६  Fundamental rights- Concept Paper

3. यस भिडियाेकाे ४४ मिनेटपछिकाे कुरा सुनाै र नाेट गराै । प्रमकाे भनाइ छ ‘अामा वा बाबु एक नेपाली छन भने सन्तानले नागरिकता पाउछन । संविधानले वाधा गर्छ भने संशाेधन गर्न सकिन्छ ।’

https://www.facebook.com/deshkonews/videos/275077856433550/