नया संविधानको मस्यौदा तयार हुँदै छ । यस बिचमा श्रमिकहरुले पनि आफ्ना सरोकारका बिसयहरुको उठान गर्दै एकल र संयुक्त रुपमा संबिधानसभाको विभिन्न समितिमा सुझावहरु बुझाएका थिए । त्यसमध्य धेरै कुरा मस्यौदा प्रतिबेदनमा समेटिएको छ । तर, कुनै पनि श्रमिक प्रतिनिधि सम्बन्धित समितिमा हुन नसक्दा राष्ट्रिय श्रमिक आयोगको बिसय भने प्रतिबेदनमा छुटेको छ । प्रतिबेदनमा समेटिएका बिषयहरु यहाँ प्रस्तुत गरिएको छ ।
October 5, 2010