सामाजिक परिवर्तनको विषयहरुलाई लिएर १९७४ शुरु भएको नेपालको संगठित महिला आन्दोलन २००४ सालदेखि राजनीतिक अधिकारको विषयमा पनि विस्तार भयो । २०१७ सालमा पाचायतको शुरुवात्संगै खुम्चन पुगेकॊ यस आन्दोलन २०३६ सालवाट फेरी आफ्नो दायरा फराकिलो पार्दै २०४६ सालको सफल जनआन्दोलनपछि भएको पाचायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनासंगै खुल्ला रुपमा विकास हुन थाल्यो । यसको उत्सर्गको रुपमा २०६२ -६३ कॊ शान्तिपुर्ण जनआन्दोलनमा महिलाको ऐतिहासिक सहभागिता थियो । जसले जनताको आवाज बन्दुकको गोलीभन्दा शक्तिशाली हुन्छ भन्ने कुरा स्थापित गरिदियॊ । यी सवै भुमिकाको परिणाम स्वरुप नया संविधान निर्माण गर्न गठन भएको संविधानसभामा ६०१ मध्ये १९७ जना महिला सहभागिता रहेको छ । ……. थप कुराको लागि फाइल खोलनुहोस्
नया संविधानम महिला अधिकार र विद्यमान चुनौती
CA-women issues included in preliminary drafts PPT. file