मसिनले पढ्ने राहदानी (एमअारपी) िलनका लािग नारायणािहटी पश्चिम गेटमा रातीदेखि लाइन लाग्न पर्ने बाध्यता जारी छ । िजल्लावाट फाराम बुझाएका नागरिकले राहदानी पाउन कम्तीमा ितन महिना कुर्नुपर्छ । फाेटाे निमलेकै कारण पटकपटक अाउनुपर्ने बाध्यता पनि जारी छ । िवदेहमा हुनेले त अझ ४ मिहनाभन्दा कम समयमा राहदानी पाइरहेका छैनन् ।
अर्कातिर २०१५ नाेभेम्वरवाट हस्तलििखत राहदानी िलएर यात्रा गरन पाइदैन । िवदेशमा मात्र झण्डै २० लाख नागिरकसंग अझै हस्तलििखत राहदानी भएकाे अनुमान परराष्ट्र मन्त्रालय राहदानी िवभागकाे छ । देशिभत्र पनि यस्ता नागरिकहरु रहेका छन् । याे सवै समस्याकाे समाधानका लािग नया ढंगवाट साेच्नै पर्दछ ।
१. फाराम भर्ने र बुझाउने कामलाइ िवद्युतिकरण (अनलाइन) गर्ने ।
२. राहदानी िदने शाखामा देशभित्र र कुटनीितक िनयाेगमा समेत दक्ष जनशक्तीकाे व्यवस्था गर्ने
३. राहदानी छाप्ने मसिन थप गरी क्षमता बृद्धी गर्ने ।
कम्तिमा यती काम मात्र गर्न सकियाे भने नारायणहिटीकाे लाइन हट्नेछ । राहदानी पाइने समय घट्नेछ र िवदेशमा रहेका नेपालीकाे राहदानीका कारण परिचयपत्र र िभसाका कारण राेजगारी पाएनन् भन्ने समस्या सुन्न पर्ने छैन ।
नव निर्वािचत सभासदहरुले पनि याे िवषयलाई गम्भिरतापुर्वक उच्च प्राथमिकतामा राखेर ध्यान िदन जरुरी छ ।
साझा सवालमा भएकाे छलफलका लािग हेर्नहाेस-