नेपालको अग्रगामी परिवर्तनको क्रममा विद्यार्थी आन्दोलनले निर्वाह गरेको भूमिकालाई सम्मान गर्दै २००४ सालदेखि निरन्तर अगाडी बढेको विद्यार्थी आन्दोलनमा महिलाको सहभागिता र योगदानलाई लिपिबद्ध गर्ने काममा एउटा पाइला हो । 

यस पुस्तकमा विद्यार्थी आन्दोलनको छोटो इतिहास नेपालको शिक्षामा महिला सम्बन्धी नीतिगत व्यवस्था र सहभागिताके अबस्था विद्यार्थी आन्दोलन र महिला सहभागिता अनेरास्ववियुको महिला सम्बन्धी नीतिगत व्यवस्था र कार्यान्वयनको पक्ष र अन्तमा अध्ययनको निचोड र त्यसमा आधारित रहेर तयार गरिएको सुझावलाई सिफारिसको रुपमा समावेस गरिएको छ । यस अध्ययनको प्रस्थान विन्दु नेपालको विद्यार्थी आन्दो लनको आदिकालदेखि वर्तमानसम्म भएपनि निष्कर्ष र सिफारिसले वर्तमानमा उभिएर भविष्य नियाल्न खोजेको छ ।यस पुस्तकमा विद्यार्थी आन्दोलनको छोटो इतिहास नेपालको शिक्षामा महिला सम्बन्धी नीतिगत व्यवस्था र सहभागिताके अबस्था विद्यार्थी आन्दोलन र महिला सहभागिता अनेरास्ववियुको महिला सम्बन्धी नीतिगत व्यवस्था र कार्यान्वयनको पक्ष र अन्तमा अध्ययनको निचोड र त्यसमा आधारित रहेर तयार गरिएको सुझावलाई सिफारिसको रुपमा समावेस गरिएको छ । यस अध्ययनको प्रस्थान विन्दु नेपालको विद्यार्थी आन्दो लनको आदिकालदेखि वर्तमानसम्म भएपनि निष्कर्ष र सिफारिसले वर्तमानमा उभिएर भविष्य नियाल्न खोजेको छ ।

 

Download