ुजहाँ शोषण हुन्छ त्यहाँ संघर्ष हुन्छ जहा दमन हुन्छ त्यहा विद्रोह हुन्छु भने झै समाजमा व्याप्त पितृसत्तात्मक विभेदमा लामो समय चुपचाप रहेका महिलाहरु चेतनाको विकास र अनुकुल वातावरणको निर्माणसंगै विस्तारै आफ्नो अधिकारको लागि संगठित रुपमा आवाज उठाउन थाले भने समानताका पक्षपाती पुरुषहरु पनि यस अभियानको सहयोगी बने । ….see attached
File-अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को संक्षिप्त इतिहास